enu 2th


     

माधवप्रसाद घिमिरे

उपनाम: राष्ट्रकवि
जन्म: वि.सं. १९७६ असोज ७ गते
लमजुङ जिल्लाको पुस्तुन गाउँ
कार्यक्षेत्र: लेखन
राष्ट्रियता: नेपाली
भाषा: नेपाली भाषा
विधा: गद्य तथा पद्य
विषय: कवितानाटकयात्रा संस्मरणनिबन्ध आदि




माधवप्रसाद घिमिरे (जन्म: वि.सं.१९७६ असोज ७ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविताखण्डकाव्यगितिनाटककथाअनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा कलम चलाउदै अएका बहुमुखी प्रतिभा हुन ।[१] प्रकृतिका अनेकन बिबिध पक्ष हरुलाई आफ्ना जिवन्त रचना हरुमा समावेश गर्दै जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाईहरु दिर्घसाधना ले भरिएका छन । उनले १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए । उनका नवमञ्जरी (१९९४)घामपानी (२०१०)नयाँ नेपाल (२०१३)किन्नर-किन्नरी (२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उनलाई 'राष्ट्रकविको उपाधिले सम्मान गरिएको छ ।
ADD THE FACEBOOK WIDGET CODE HERE