enu 2th


     

Monday, November 30, 2015

जिउदो प्रेम



म संघर्षरत भीडभाडको शहरमातिमी सुनसान जंगलको गाउँमाहामी कोसौ टाढा बसे पनि तमुटु भित्रको प्रेम एकै ठाउँमामेरो जिउदो प...
Posted by Jiwan Yatrama on Sunday, November 29, 2015

Sunday, November 29, 2015

नाकाबन्दीको बेला



रूदैनौ, रमाउनेछौ, घाउ दुखेको बेला,समाधान खोज्छौ, देश फसेको बेला,ग्याँस छैन दाउरा छ, तेल छैन गोडा छ,हिम्मत नहार्ने ने...
Posted by Jiwan Yatrama on Friday, November 27, 2015

Saturday, November 28, 2015

रक्सी प्रेमको



नमस्कार, साथीहरू, हल्का रमाईलो गरौ । यसपाली अलि भिन्दै प्रकारको गजल लिएर आको छु । कुरा के भयो भन्दा खेरि घर मै साथीहरूसं...
Posted by Jiwan Yatrama on Wednesday, November 25, 2015

Monday, November 23, 2015

तिमी शहरमा र म गाँउमा



तिमी शहरमाम गाँउमाफरक यति छतिम्रो आयु छोटिदै छ तर, मेरो बढ्दैतिमी पिजा र बर्गर खान्छौम सिस्नु र साँगफरक यति छति...
Posted by Jiwan Yatrama on Sunday, November 22, 2015

Sunday, November 22, 2015

बुद्ध बन्नु पर्छ



हत्या गर्ने हातहरू, बुद्ध बन्नु पर्छ,मातिएका लातहरू, बुद्ध बन्नु पर्छ,आपसी प्रेमले मात्र शान्ति ल्याउछ,क्रोधाग्निमा ...
Posted by Jiwan Yatrama on Sunday, November 22, 2015

Saturday, November 21, 2015

म भित्र प्रेम खोज



म भित्र प्रेम खोज,थोरै हैन, प्रशस्त भेटाउँछौ !म भित्र सुन्दरता खोज,ढुंङ्गा हैन, फूलहरू भटाउँछौ !!रूप रंग होइन,साँस...
Posted by Jiwan Yatrama on Friday, November 20, 2015

Friday, November 20, 2015

=देश, प्रेम अनि म=



=देश, प्रेम अनि म=नेपाल म भित्र छअनि नेपाल भित्र मप्रेम म भित्र छअनि प्रेम भित्र ममेरो शिरहिमालयका टाकुराबिशाल जि...
Posted by Jiwan Yatrama on Thursday, November 19, 2015

Thursday, November 19, 2015

प्यारो जन्म भूमी

प्यारो जन्म भूमी


स्वर्ग भन्दा पनि सुन्दर प्यारो जन्म भूमी,जहाँ गए नि धडकनमा, प्यारो जन्म भूमी,आफ्नै नै ठान्ने पाउँन कठिन छ बिदेशमा,म...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Thursday, November 19, 2015

Wednesday, November 18, 2015

बुद्धं शरणं गच्छामि



बुद्धं शरणं गच्छामि। : Buddham saranam gachhami.धर्मं शरणं गच्छामि। : Dharmam saranam gachhami.संघं शरणं गच्छामि। :...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 17, 2015

मन एउटा यात्री



मन एउटा यात्रीसाहित्यको वायु-मण्डमा रम्छसबैका कृतिहरू अक्सिजन हुन्जसले गर्दा, शरीर जीवित छभावनाहरूमा पखेटा पलाउँदा...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 17, 2015

Monday, November 16, 2015

तिमी नै मेरो माया


अरू कोही छैन प्रियतिमी नै मेरो मायाबाँच्याछु तिमीलाई हेरेरहौ मेरो जीवनको छाँयादुर गगनमा नजानुछुटिन्छ मेरा साँसओझे...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Sunday, November 15, 2015

Sunday, November 15, 2015

कति अनुशासित ?

जय देश, जय नेपाल, जय नेपाल आमा
== कति अनुशासित ? ==---------------------म त सजीव प्राणी हुँकाटे रगत आउँछ अनि दुख्छम साँच्चै नै जीवित हुँकनभने, मेर...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Saturday, November 14, 2015

Saturday, November 14, 2015

पहिलो रात



<== शिर्षक - पहिलो रात ==>---------------------------घुम्टो भित्र मुहार लुकायौ प्रिय, बात गरन्रातको चौथो प्रहर बित्न ...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Friday, November 13, 2015

Friday, November 13, 2015

Adina with Daddy & Mommy in song Dekhda Timila Yasto Lagchh

Adina with Daddy & Mommy in song Dekhda Timila Yasto Lagchh
Posted by Adina Singh on Wednesday, September 16, 2015

Adina in song Tu Mera Dil

Adina in song Tu Mera Dil, Tu Meri Jaan, I love u Daddy
Posted by Adina Singh on Wednesday, September 16, 2015

मुटु भित्र

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


मुटु भित्र भक्कानो फुटिरह्यो तर,
सान्त्वना दिने कोही भएन,
अाँसुको मूल फुटिरह्यो तर,
अन्जुली थाप्न कोही अाएन,

नयनले मात्र कति हेर्छौ

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


नयनले मात्र कति हेर्छौ, एक चोटी स्वीकार गरेर त हेर,
साह्रो चट्टान होईन, मैन हुँ म, त्यो हातले छोएर त हेर,
बाटो मात्र कति हिन्ने, रूख मूनि छहारीमा बसेर त हेर,
सैयौ माईल हिड्ने बल पाउँछौ, बिश्वास गरेर त हेर,
भारी मात्र कति बोक्ने, शब्दका भाकाहरू सुनेर त हेर,
जिउको थकान हराउँछ, एक छिन गफ चुटेर त हेर,
धर्ती चहार्यौ, हार भएन, यता पनि प्रहार गरेर त हेर,
शेखी नगर धेरै, बैशालु जीवन, उपहार दिएर त हेर,
Onic Agyat, Kathmandu
- २०७२-४-२९ (2015, August 14)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

मेरो लाश

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


सेतो कात्रोमा बेरिएको मेरो लाशलाई,
आफन्तहरूले काँधमा बोकी श्मसानमा पुर्याए !
असंख्य आकाक्षांले भरिएको अचेत मुटुलाई,
अग्निका तिखो लप्काहरूले भष्म बनाए !!
दुधमा कागतीको थोपा झरेकोले,
क्षितिज पारीबाट झर्दा सबैका चक्षु त सिन्धु भए !
पूर्णिमा औसीमा बदलिए,
शिखर चुम्ने धोको मेटिए, कमलो छाती ज्वालाले खाग भए !!
जीवनको ज्योती क्षितिजमा पुगे,
सपना छुक्रिए बादल सरी, मायाको महल भत्किए !
प्रकृति निस्तब्ध रहे, वायु वेग सुस्त भयो
अब खडेरीको बेला सर्वत्र अन्धकार भए !!
Onic Agyat, Kathmandu
- २०७२-०४-१५ (2015 July 31)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

मेरा गल्तीहरू बिर्सी

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


मेरा गल्तीहरू बिर्सी, मेरो लास हेर्न अाउँनु,
माया लागे भने, दुइटा फूल चढाई दिनु,
पैसा कमाएर कसले, के नै कमायो र ?
ईज्जत कमाउँनेले, सबै कमायो हैन र ?
मेरा भूलहरू बिर्सी, कात्रोको रंग हेर्न अाउँनु,
बिश्वास लागे भने, पवित्र हातले छोई दिनु,
मेरा गल्तीहरू.....
जूनीमा दुश्मनी गर्नेले, के नै पायो र ?
निस्वार्थ मित्रता गाँस्नेले सबै पायो हैन र ?
मेरा रिसहरू बिर्सी, मेरो मुख हेर्न अाउँनु,
दया लागे भने, दुई थोपा अाँसु बगाइ दिनु,
मेरा गल्तीहरू.....
Onic Agyat, Kathmandu
- २०७२-०४-०१ (2015, July 17)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

तिम्रो वर्णन गर्न खोज्दा

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


तिम्रो वर्णन गर्न खोज्दा, जिब्रो नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
पूर्णिमाको जून झै मुहार, जीवनको भत्तामा, सजाउन चाहेको थिएँ,
अमुल्य सुन्दरतालाई, अमरपुरको अप्सरासँग, दाँज्न खोजेको थिएँ,
तिम्रो तस्वीर कोर्न खोज्दा, हात नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
मृत्यु अँगाल्नु अघि, संगालेको चोखो माया, फिजाउन चाहेको थिएँ,
अर्को जन्मा, भेट्ने बाँचा गर्दै बिश्वास, जगाउन खोजेको थिएँ,
तिम्रो घरसम्म पुग्न खोज्दा, खुट्टा नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
Onic Agyat, Kathmandu
- २०७२-०३-२९ (2015, July 14)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

Wednesday, November 11, 2015

झिलिमिली भइरहोस् घर आँगन



१.झिलिमिली भइरहोस् घर आँगन,धन धान्यकी देबी लक्ष्मीको बास होस्,भकारी भरोस् भित्रोस्र अन्न र धन,सधै परिवारमा सुख र शान...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 10, 2015

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिवस



मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । हजुर,आजको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिवसनेपालको इतिहासमा जनताको त...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 10, 2015

Monday, November 9, 2015

२०७२ साल शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक हार्दिक मंगलमय शुभ-कामना



देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदी, बहिनी, दाजु, भाई, आफन्त तथा "Jiwan Yatrama - मेरा भावनाहरू" पेजलाई मनपराउनु हुने...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Monday, November 9, 2015

प्रेमको कथा


छन्द - तुबारिकाIII SIS ISI SISवर्ण संख्या - १२बिश्राम - ६ वर्णमा------------पवन वेगमा नदी तरे पुगे,सगरमा उड...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Sunday, November 8, 2015

Saturday, November 7, 2015

हाम्रो देश नेपाल


नेपाल, नेपाल, नेपाल,आकाश भन्दा बिशाल,चन्द्र सूर्य झै अटल,हाम्रो देश नेपाल,राष्ट्रको मुकुट सगरमाथा,विश्वकै अग्ला हि...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Saturday, November 7, 2015

नेपालीलाई रोजे


तिम्रो जात थर हैन प्रिय, तिमीलाई रोजे,लोभाउँने रूपरंग हैन, सफा मनलाई रोजे,अटुट सम्बन्ध भित्रको सुख नै स्वर्ग हुदाँ,स...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Friday, November 6, 2015

Thursday, November 5, 2015

विह्वल मन


सुनसान ढुंगेनी पहाडमा,तिखो मध्यान्हको बखत,अनेकौ गर्जनहरूको आक्रमण,मन विह्वल र आक्रान्त,---------------------अनि, भा...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Wednesday, November 4, 2015

भमरा भुल्यो


गाँउको डाँडामा मेला लाग्यो,डाँडाको फूलमा, भमरा भुल्यो,सबै कोपिला फूल भै फक्रियो, फूलको बैसमा, भमरा भुल्यो,माया-प्...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 3, 2015

Tuesday, November 3, 2015

बुद्ध, तिमी कहाँ छौ ?


बुद्ध, तिमी कहाँ छौ ?नेपाललाई तिम्रो खाँचो छ,देश समस्याको दल-दलमा फसेको छ,आएर, नेतृत्वलाई सही बाटोमा डोरयाउ...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Monday, November 2, 2015

चिन्न गाह्रो भो


ज्यास्मीन हौ कि जुही, ठम्याउन गाह्रो भो,बगैचामा लुकेको हो मुटुमा, खोज्न गाह्रो भो,हिजो बहुला मात्र थिएँ, आज झन गाह्रो...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Monday, November 2, 2015

Sunday, November 1, 2015

नजाऊन प्रिय, फर्कि आऊ


मेरो जीवनको किरण र बाँच्ने आधार, नजाउ छोडेर मलाई,आँखाबाट आँसु बग्दा, पुछिदिने साथी, नजाउ छोडेर मलाई,जीवन देखि हार खाद...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Sunday, November 1, 2015
ADD THE FACEBOOK WIDGET CODE HERE