enu 2th


     

Wednesday, October 14, 2015

हजुरबुवा आउँनुस्

- Adina Singh, Kathmandu -
हजुरबुवा आउँनुस्
हजुरआमा आउँनुस्
मेरो छेउमा बस्नुस्
आज मैले के के सिके
म भन्दैछु, सुन्नुस्,
A, B, C, D, .........क, ख, ग, घ
A for Apple.........क बाट कलम
1, 2, 3, 4 ...एक, दुइ, तिन, चार
बाबा आउँनुस्
आमा आउँनुस्
मेरो कुरा सुन्नुस्
स्कूल आज बिदा छ
घुमाउन कतै लानुस्
काका आउँनुस्,
काकी आउँनुस्,
ध्यान यता दिनुस्
मलाई धेरै भोक लाग्यो
खाजा आज खुवाउँनुस्
दादा आउँनुस्
दिदी आउँनुस्
मेरो कला हेर्नुस्
एउँटा गीत लेखे मैले
म गाउँदैछु सुन्नुस्
Adina Singh, Kathmandu, Nepal
Nursery Class

















ADD THE FACEBOOK WIDGET CODE HERE