enu 2th


     

Thursday, October 15, 2015

दशैमा

- Adina Singh, Kathmandu

यस पालीको दशैमा,
मामा घर जान्छु,
छेवैको खोलामा,
ढुंगा छ्याप खेल्छु,

हजुरबुवाले निधारमा,
टिका लाइदिनुहुन्छ,
हजुरआमाले कानमा,
जमरा राखीदिनुहुन्छ,

गाउँको माथि डाँडामा,
मामाले पिंङ खेलाइदिनुहुन्छ,
अनि, फर्किदा घरमा,
माइजुले चिचि दिनुहुन्छ,





















































ADD THE FACEBOOK WIDGET CODE HERE