enu 2th


     

Wednesday, December 16, 2015

छोरीको आगमन




मेरो जीवनमा आधारित एउटा सत्यताशिर्षक - छोरीको आगमन१.मेरी छोरीको आगमनले मेरो जीवनमा,नयाँ बहार ल्यायो !मेरो जस्तो सड...
Posted by Jiwan Yatrama on Monday, December 14, 2015

निसहायलाई लात हान्छ



गरिबल्रे हैन, धनीले अति नै विश्वासघात गर्छ,धनको धाक देखाएर निसहायलाई लात हान्छ,अब शिक्षा भन्दा सम्पति ठूलो हुने भयो य...
Posted by Jiwan Yatrama on Tuesday, December 15, 2015

कोही दुखी नहोस



सबैलाई खुशी पार्न नसके पनि,हाम्रो कारणले कोही दुखी नहोस,सबैलाई हसाउन नसके पनि,हाम्रो गल्तीले कोही नरोओस,कसैलाई केहि...
Posted by Jiwan Yatrama on Sunday, December 13, 2015

हुन्न रहेछ जाती



पागल बनिकन जिउँने रहर कसलाई छ साथी,चोटको दुखाइ उसैलाई सोध, परेछ जसमाथि,मृत्यु झै भोगाइ एउटै छैन, छन् भाती भाती,ब्लड क...
Posted by Jiwan Yatrama on Sunday, December 13, 2015

आफ्नै प्राण खोज्दैछु



शिर्षक - आफ्नै प्राण खोज्दैछु१.संसारको भीडमा म एक्लो यात्री,यात्रा गर्ने रहर खुबै छ म भित्र,अनभिज्ञ थिएँ त्यो अनौठो ...
Posted by Jiwan Yatrama on Saturday, December 12, 2015

गरिब जानेर



भेट्न गएँ गुलाफको फूल बोकेर,तर काडाले प्रहार गर्दा फर्के रोएर,प्रेममा त दिल ठूलो, छुवाछुत हुन्न,मुटु साँटिन्छ यहाँ, ...
Posted by Jiwan Yatrama on Friday, December 11, 2015

प्रेम पुर्वक गरौ



जिन्दगानी नै चल्दैन, नभइ माम,कहिले सानो त कहिले ठूलो काम,तर सबै कामहरू,प्रेम पुर्वक गरौ,विश्वासपूर्ण ढंगले गरौ,किनक...
Posted by Jiwan Yatrama on Thursday, December 10, 2015

मेरो जीवन तिम्रो हातमा



जीवन मेरो, तिम्रै नै त नाम गरि दिएँ,सारा खुशी, अञ्जुलीमा नै राखि दिएँ,जून मेरो, ज्योति मेरो, र हौ मेरो कृति,संगीत मे...
Posted by Jiwan Yatrama on Thursday, December 10, 2015

तिम्रो नाम



कल्पना-सिन्धुमा हराइ रहेको थिएँ,तिम्रो प्रेमको डुंङामा सबार भएर,लामो पृथक यात्रामा सरिक भएँ,तिम्रो प्रेमको पतवार हातम...
Posted by Jiwan Yatrama on Tuesday, December 8, 2015

प्रेमको रंग र जात



@@ शिर्षक - प्रेमको रंग र जात @@-----------------------------------------प्रेमको आकाशमा उडेर, पंक्षीहरू सरी,रमाऔ हामी...
Posted by Jiwan Yatrama on Thursday, December 3, 2015

Friday, December 4, 2015

मेरी छोरी मेरो प्रेम



@@ शिर्षक - मेरी छोरी मेरो प्रेम @@-----------------------------------------आँखाको नानी, जीवनको किरण तिमी नै हौतिमी ...
Posted by Jiwan Yatrama on Wednesday, December 2, 2015

Monday, November 30, 2015

जिउदो प्रेम



म संघर्षरत भीडभाडको शहरमातिमी सुनसान जंगलको गाउँमाहामी कोसौ टाढा बसे पनि तमुटु भित्रको प्रेम एकै ठाउँमामेरो जिउदो प...
Posted by Jiwan Yatrama on Sunday, November 29, 2015

Sunday, November 29, 2015

नाकाबन्दीको बेला



रूदैनौ, रमाउनेछौ, घाउ दुखेको बेला,समाधान खोज्छौ, देश फसेको बेला,ग्याँस छैन दाउरा छ, तेल छैन गोडा छ,हिम्मत नहार्ने ने...
Posted by Jiwan Yatrama on Friday, November 27, 2015

Saturday, November 28, 2015

रक्सी प्रेमको



नमस्कार, साथीहरू, हल्का रमाईलो गरौ । यसपाली अलि भिन्दै प्रकारको गजल लिएर आको छु । कुरा के भयो भन्दा खेरि घर मै साथीहरूसं...
Posted by Jiwan Yatrama on Wednesday, November 25, 2015

Monday, November 23, 2015

तिमी शहरमा र म गाँउमा



तिमी शहरमाम गाँउमाफरक यति छतिम्रो आयु छोटिदै छ तर, मेरो बढ्दैतिमी पिजा र बर्गर खान्छौम सिस्नु र साँगफरक यति छति...
Posted by Jiwan Yatrama on Sunday, November 22, 2015

Sunday, November 22, 2015

बुद्ध बन्नु पर्छ



हत्या गर्ने हातहरू, बुद्ध बन्नु पर्छ,मातिएका लातहरू, बुद्ध बन्नु पर्छ,आपसी प्रेमले मात्र शान्ति ल्याउछ,क्रोधाग्निमा ...
Posted by Jiwan Yatrama on Sunday, November 22, 2015

Saturday, November 21, 2015

म भित्र प्रेम खोज



म भित्र प्रेम खोज,थोरै हैन, प्रशस्त भेटाउँछौ !म भित्र सुन्दरता खोज,ढुंङ्गा हैन, फूलहरू भटाउँछौ !!रूप रंग होइन,साँस...
Posted by Jiwan Yatrama on Friday, November 20, 2015

Friday, November 20, 2015

=देश, प्रेम अनि म=



=देश, प्रेम अनि म=नेपाल म भित्र छअनि नेपाल भित्र मप्रेम म भित्र छअनि प्रेम भित्र ममेरो शिरहिमालयका टाकुराबिशाल जि...
Posted by Jiwan Yatrama on Thursday, November 19, 2015

Thursday, November 19, 2015

प्यारो जन्म भूमी

प्यारो जन्म भूमी


स्वर्ग भन्दा पनि सुन्दर प्यारो जन्म भूमी,जहाँ गए नि धडकनमा, प्यारो जन्म भूमी,आफ्नै नै ठान्ने पाउँन कठिन छ बिदेशमा,म...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Thursday, November 19, 2015

Wednesday, November 18, 2015

बुद्धं शरणं गच्छामि



बुद्धं शरणं गच्छामि। : Buddham saranam gachhami.धर्मं शरणं गच्छामि। : Dharmam saranam gachhami.संघं शरणं गच्छामि। :...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 17, 2015

मन एउटा यात्री



मन एउटा यात्रीसाहित्यको वायु-मण्डमा रम्छसबैका कृतिहरू अक्सिजन हुन्जसले गर्दा, शरीर जीवित छभावनाहरूमा पखेटा पलाउँदा...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 17, 2015

Monday, November 16, 2015

तिमी नै मेरो माया


अरू कोही छैन प्रियतिमी नै मेरो मायाबाँच्याछु तिमीलाई हेरेरहौ मेरो जीवनको छाँयादुर गगनमा नजानुछुटिन्छ मेरा साँसओझे...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Sunday, November 15, 2015

Sunday, November 15, 2015

कति अनुशासित ?

जय देश, जय नेपाल, जय नेपाल आमा
== कति अनुशासित ? ==---------------------म त सजीव प्राणी हुँकाटे रगत आउँछ अनि दुख्छम साँच्चै नै जीवित हुँकनभने, मेर...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Saturday, November 14, 2015

Saturday, November 14, 2015

पहिलो रात



<== शिर्षक - पहिलो रात ==>---------------------------घुम्टो भित्र मुहार लुकायौ प्रिय, बात गरन्रातको चौथो प्रहर बित्न ...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Friday, November 13, 2015

Friday, November 13, 2015

Adina with Daddy & Mommy in song Dekhda Timila Yasto Lagchh

Adina with Daddy & Mommy in song Dekhda Timila Yasto Lagchh
Posted by Adina Singh on Wednesday, September 16, 2015

Adina in song Tu Mera Dil

Adina in song Tu Mera Dil, Tu Meri Jaan, I love u Daddy
Posted by Adina Singh on Wednesday, September 16, 2015

मुटु भित्र

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


मुटु भित्र भक्कानो फुटिरह्यो तर,
सान्त्वना दिने कोही भएन,
अाँसुको मूल फुटिरह्यो तर,
अन्जुली थाप्न कोही अाएन,

नयनले मात्र कति हेर्छौ

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


नयनले मात्र कति हेर्छौ, एक चोटी स्वीकार गरेर त हेर,
साह्रो चट्टान होईन, मैन हुँ म, त्यो हातले छोएर त हेर,
बाटो मात्र कति हिन्ने, रूख मूनि छहारीमा बसेर त हेर,
सैयौ माईल हिड्ने बल पाउँछौ, बिश्वास गरेर त हेर,
भारी मात्र कति बोक्ने, शब्दका भाकाहरू सुनेर त हेर,
जिउको थकान हराउँछ, एक छिन गफ चुटेर त हेर,
धर्ती चहार्यौ, हार भएन, यता पनि प्रहार गरेर त हेर,
शेखी नगर धेरै, बैशालु जीवन, उपहार दिएर त हेर,
Onic Agyat, Kathmandu
- २०७२-४-२९ (2015, August 14)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

मेरो लाश

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


सेतो कात्रोमा बेरिएको मेरो लाशलाई,
आफन्तहरूले काँधमा बोकी श्मसानमा पुर्याए !
असंख्य आकाक्षांले भरिएको अचेत मुटुलाई,
अग्निका तिखो लप्काहरूले भष्म बनाए !!
दुधमा कागतीको थोपा झरेकोले,
क्षितिज पारीबाट झर्दा सबैका चक्षु त सिन्धु भए !
पूर्णिमा औसीमा बदलिए,
शिखर चुम्ने धोको मेटिए, कमलो छाती ज्वालाले खाग भए !!
जीवनको ज्योती क्षितिजमा पुगे,
सपना छुक्रिए बादल सरी, मायाको महल भत्किए !
प्रकृति निस्तब्ध रहे, वायु वेग सुस्त भयो
अब खडेरीको बेला सर्वत्र अन्धकार भए !!
Onic Agyat, Kathmandu
- २०७२-०४-१५ (2015 July 31)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

मेरा गल्तीहरू बिर्सी

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


मेरा गल्तीहरू बिर्सी, मेरो लास हेर्न अाउँनु,
माया लागे भने, दुइटा फूल चढाई दिनु,
पैसा कमाएर कसले, के नै कमायो र ?
ईज्जत कमाउँनेले, सबै कमायो हैन र ?
मेरा भूलहरू बिर्सी, कात्रोको रंग हेर्न अाउँनु,
बिश्वास लागे भने, पवित्र हातले छोई दिनु,
मेरा गल्तीहरू.....
जूनीमा दुश्मनी गर्नेले, के नै पायो र ?
निस्वार्थ मित्रता गाँस्नेले सबै पायो हैन र ?
मेरा रिसहरू बिर्सी, मेरो मुख हेर्न अाउँनु,
दया लागे भने, दुई थोपा अाँसु बगाइ दिनु,
मेरा गल्तीहरू.....
Onic Agyat, Kathmandu
- २०७२-०४-०१ (2015, July 17)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

तिम्रो वर्णन गर्न खोज्दा

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


तिम्रो वर्णन गर्न खोज्दा, जिब्रो नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
पूर्णिमाको जून झै मुहार, जीवनको भत्तामा, सजाउन चाहेको थिएँ,
अमुल्य सुन्दरतालाई, अमरपुरको अप्सरासँग, दाँज्न खोजेको थिएँ,
तिम्रो तस्वीर कोर्न खोज्दा, हात नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
मृत्यु अँगाल्नु अघि, संगालेको चोखो माया, फिजाउन चाहेको थिएँ,
अर्को जन्मा, भेट्ने बाँचा गर्दै बिश्वास, जगाउन खोजेको थिएँ,
तिम्रो घरसम्म पुग्न खोज्दा, खुट्टा नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
Onic Agyat, Kathmandu
- २०७२-०३-२९ (2015, July 14)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

Wednesday, November 11, 2015

झिलिमिली भइरहोस् घर आँगन



१.झिलिमिली भइरहोस् घर आँगन,धन धान्यकी देबी लक्ष्मीको बास होस्,भकारी भरोस् भित्रोस्र अन्न र धन,सधै परिवारमा सुख र शान...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 10, 2015

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिवस



मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । हजुर,आजको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिवसनेपालको इतिहासमा जनताको त...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 10, 2015

Monday, November 9, 2015

२०७२ साल शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक हार्दिक मंगलमय शुभ-कामना



देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदी, बहिनी, दाजु, भाई, आफन्त तथा "Jiwan Yatrama - मेरा भावनाहरू" पेजलाई मनपराउनु हुने...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Monday, November 9, 2015

प्रेमको कथा


छन्द - तुबारिकाIII SIS ISI SISवर्ण संख्या - १२बिश्राम - ६ वर्णमा------------पवन वेगमा नदी तरे पुगे,सगरमा उड...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Sunday, November 8, 2015

Saturday, November 7, 2015

हाम्रो देश नेपाल


नेपाल, नेपाल, नेपाल,आकाश भन्दा बिशाल,चन्द्र सूर्य झै अटल,हाम्रो देश नेपाल,राष्ट्रको मुकुट सगरमाथा,विश्वकै अग्ला हि...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Saturday, November 7, 2015

नेपालीलाई रोजे


तिम्रो जात थर हैन प्रिय, तिमीलाई रोजे,लोभाउँने रूपरंग हैन, सफा मनलाई रोजे,अटुट सम्बन्ध भित्रको सुख नै स्वर्ग हुदाँ,स...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Friday, November 6, 2015

Thursday, November 5, 2015

विह्वल मन


सुनसान ढुंगेनी पहाडमा,तिखो मध्यान्हको बखत,अनेकौ गर्जनहरूको आक्रमण,मन विह्वल र आक्रान्त,---------------------अनि, भा...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Wednesday, November 4, 2015

भमरा भुल्यो


गाँउको डाँडामा मेला लाग्यो,डाँडाको फूलमा, भमरा भुल्यो,सबै कोपिला फूल भै फक्रियो, फूलको बैसमा, भमरा भुल्यो,माया-प्...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, November 3, 2015

Tuesday, November 3, 2015

बुद्ध, तिमी कहाँ छौ ?


बुद्ध, तिमी कहाँ छौ ?नेपाललाई तिम्रो खाँचो छ,देश समस्याको दल-दलमा फसेको छ,आएर, नेतृत्वलाई सही बाटोमा डोरयाउ...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Monday, November 2, 2015

चिन्न गाह्रो भो


ज्यास्मीन हौ कि जुही, ठम्याउन गाह्रो भो,बगैचामा लुकेको हो मुटुमा, खोज्न गाह्रो भो,हिजो बहुला मात्र थिएँ, आज झन गाह्रो...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Monday, November 2, 2015

Sunday, November 1, 2015

नजाऊन प्रिय, फर्कि आऊ


मेरो जीवनको किरण र बाँच्ने आधार, नजाउ छोडेर मलाई,आँखाबाट आँसु बग्दा, पुछिदिने साथी, नजाउ छोडेर मलाई,जीवन देखि हार खाद...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Sunday, November 1, 2015

Saturday, October 31, 2015

मन होइन, तिम्रो लागि धन ठूलो भयो


पारी गाउँको गोरेलाई चाहन्छौ रे थाहा पाएँ,मन, मुटु र माया साटेको रैछौ रे थाहा पाएँ,बिहानीको किरणसँगै, सधै नदी पारी पु...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Saturday, October 31, 2015

Friday, October 30, 2015

चंङा झै जीवन


< चंङा झै जीवन >स्वतन्त्र खुल्ला आकासको चौरमाभाव बिभोर भएर एक्लै खेल्छु म,बादलका गुजुल्टाहरू मेरा सँगीहरू,दिनको उजेल...

Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Thursday, October 29, 2015

Wednesday, October 28, 2015

यो डाँडा बजारमा


माथिको "Like" Button मा Click गर्नुहोस्

यो डाँडा बजारमा एउटीलाई भेटे, कुरा मिलाई देऊन्,सुवासित पुष्पको अँगालोमा परे, कुरा मिलाई देऊन्,चन्द्रमाको जून पोतिएको ...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Tuesday, October 27, 2015

Tuesday, October 27, 2015

Adina is 3 years old now

आज पूर्णिमा, २०७२, कार्तिक १० गते मंगलवार,मेरी छोरी Adina Singh को जन्मदिन,आजको दिन छोरीले तेश्रो वर्ष पुरा गरी चैाथो ...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Monday, October 26, 2015

Sunday, October 25, 2015

प्रतियोगिता

माथिको "Like" Button मा Click गर्नुहोस्
प्रतियोगिता नं. १ को प्रश्नको सही जवाफ"भानुभक्त आचार्य" थियो ।सही जवाफ दिनुहुने र साथै पेज लाईक गर्नुहुनेभाग्यशाली बि...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Saturday, October 24, 2015

Friday, October 23, 2015

<<< संगीत के हो त ? >>>










Onic Agyat , Kathmandu 
- २०७२-७-०४ (2015, October 21)
Jiwan Yatrama - मेरा भावनाहरु बाट

<<< संगीत के हो त ? >>>-------------------------संगीतले आत्मालाई पखेटा दिएर, ब्रहमाण्ड भरिको यात्रा गराउँदछ,संगीत जि...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Wednesday, October 21, 2015

<<<< साहित्य नै धन >>>>















Onic Agyat , Kathmandu 
- २०७२-७-०१ (2015, October 18)
Jiwan Yatrama - मेरा भावनाहरु बाट
<<<< शिर्षक - साहित्य नै धन >>>>------------------------------------------साहित्य मै बाँच्नु, अनि मर्नु पनि, साहित्य न...
Posted by Jiwan Yatrama - मेरा भावनाहरु on Sunday, October 18, 2015

Thursday, October 15, 2015

दशैमा

- Adina Singh, Kathmandu

यस पालीको दशैमा,
मामा घर जान्छु,
छेवैको खोलामा,
ढुंगा छ्याप खेल्छु,

हजुरबुवाले निधारमा,
टिका लाइदिनुहुन्छ,
हजुरआमाले कानमा,
जमरा राखीदिनुहुन्छ,

गाउँको माथि डाँडामा,
मामाले पिंङ खेलाइदिनुहुन्छ,
अनि, फर्किदा घरमा,
माइजुले चिचि दिनुहुन्छ,





















































Wednesday, October 14, 2015

My Daddy says

- Adina Singh, Kathmandu -

My Daddy says, "Adina, my chhori is my love & life." 
He also says the things written on my photo below:




















Source - Adina Singh (Facebook Page)

हजुरबुवा आउँनुस्

- Adina Singh, Kathmandu -
हजुरबुवा आउँनुस्
हजुरआमा आउँनुस्
मेरो छेउमा बस्नुस्
आज मैले के के सिके
म भन्दैछु, सुन्नुस्,
A, B, C, D, .........क, ख, ग, घ
A for Apple.........क बाट कलम
1, 2, 3, 4 ...एक, दुइ, तिन, चार
बाबा आउँनुस्
आमा आउँनुस्
मेरो कुरा सुन्नुस्
स्कूल आज बिदा छ
घुमाउन कतै लानुस्
काका आउँनुस्,
काकी आउँनुस्,
ध्यान यता दिनुस्
मलाई धेरै भोक लाग्यो
खाजा आज खुवाउँनुस्
दादा आउँनुस्
दिदी आउँनुस्
मेरो कला हेर्नुस्
एउँटा गीत लेखे मैले
म गाउँदैछु सुन्नुस्
Adina Singh, Kathmandu, Nepal
Nursery Class

















मेरो गाउँ

- Adina Singh, Kathmandu -

मेरो गाउँ
अाहा, कति सुन्दर,
कति रमाइलो,

डाडाँ काडाँ भएको,
खोला नाला भएको,


























Source - Adina Singh (Facebook Page)
ADD THE FACEBOOK WIDGET CODE HERE